देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण (तस्बिरहरू)
नुवाकोटको देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण थालिएको छ। भदौ १० गते आएको भोटेकोसी बाढीले तादी नदीको पक्की पुल बगाएपछि यहाँ नेपाली सेनाले फलामे ‘एक्रो ब्रिज’ निर्माण अघि बढाएको हो।विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा इन्जिनियर र नेपाली सेनाका फौजसहित ५५ जनाको टोली ‘एक्रो बृज’ निर्माणमा खटिएका छन्। अबको केही दिनमै पुल निर्माण सकिने र यहाँ प
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







